संक्रमित विरामीलाई १४ दिनभित्र अनिवार्य डिस्चार्ज गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित विरामीलाई १४ दिनभित्र अनिवार्य रुपमा डिस्चार्ज गर्न निर्देशन दिएको छ । १४ दिनमा विरामी डिस्चार्ज नगरे त्यसको खर्च सरकारले नबेहोर्ने पनि मन्त्रालयले भनेको छ । मन्त्रालयले सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न पनि अस्पताललाई निर्देशन दिएको छ । परीक्षण गर्दा पोजेटिभ रिपोर्ट … Continue reading संक्रमित विरामीलाई १४ दिनभित्र अनिवार्य डिस्चार्ज गर्न मन्त्रालयको निर्देशन